Redirecting...

युनाइटेड मेवाखोला जलविद्युत् निर्माणको अन्तिम चरणमा, दसैँअघि परीक्षण उत्पादनको तयारी - farakdhar.com

युनाइटेड मेवाखोला जलविद्युत् निर्माणको अन्तिम चरणमा, दसैँअघि परीक्षण उत्पादनको तयारी - farakdhar.com
Source: FRDH

ताप्लेजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिनापछि, अर्थात् दशैँ अगावै परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजना प्रमुख ओमप्रकाश चौधरीले जानकारी दिए । मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सीमाबाट बग्ने मेवाखोला नदीमा निर्माण भइरहेको यो आयोजना अहिलेसम्म कुनै अवरोधबिना सम्पन्न हुने अवस्थामा पुगेको छ । देशका अन्य जलविद्युत् आयोजना विभिन्न विवादका कारण समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने समस्या देखिँदै आएक...