कोशी प्रदेशमा मन्त्रीपरिवर्तन: कांग्रेस-एमएलएको ५/५ नयाँ मन्त्री नियुक्त - www.drishtinews.com
Source: dist
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डलमा ठूलो फेरबदल गर्दै सबै पुराना मन्त्रीहरू हटाएका छन् र नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट […]