Redirecting...

‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अर्को कुनै विकल्प छैन’ - ekantipur.com

‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अर्को कुनै विकल्प छैन’ - ekantipur.com
Source: kant

कांग्रेसमा विशेष महाधिवेशन जसरी पनि गर्नैपर्ने भन्दै नेताहरूले पार्टी नेतृत्वमाथि दबाब बढाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुने भएसँगै विशेष महाधिवेशन गर्नुपर्ने माग गरेको अवस्थामा अन्य नेताहरूले पनि विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।