‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’ - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २७ मङ्सिरः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुुकलाई लैजानुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनसभामा उहाँले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले देशले जित्ने खालको निर्णय गर्न र मुलुकको उपलब्धिलाई संरक्षण गर्दै जनताको हित…