Redirecting...

सुमो दुर्घटना अपडेट : मृतक ३ जनाको पहिचान खुल्यो - www.kathmandupati.com

सुमो दुर्घटना अपडेट : मृतक ३ जनाको पहिचान खुल्यो - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाण्ड सडकखण्डमा सुमो गाडी दुर्घटनामा मृत्यु भएका ६ जना मध्ये ३ जनाको पहिचान खुलेको छ । मकवानपुर जिल्ला प्रहरीका अनुसार आइतबार साँझ काठमाण्डुबाट हेटौंडातर्फ जाँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। हेटौंडा अस्पतालमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको […]