नेपाली राजदूत शर्मा र उत्तराखण्डका मन्त्री महाराजबीच नयाँदिल्लीमा भेटवार्ता - www.kathmandupati.com
Source: kpti
नयाँदिल्ली – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा र भारतको उत्तराखण्ड सरकारका लोक निर्माण, पर्यटन, सिँचाइ एवं संस्कृति मन्त्री सतपाल महाराजबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भेटवार्ता भएको मन्त्री महाराजले सामाजिक सञ्जालमार्फत जानकारी दिए । भेटका क्रममा महाकाली नदी (शारदा) मा रहेका विभिन्न […]