उच्च विकास आकांक्षा, न्यून पुँजीगत खर्च - ekantipur.com
Source: kant
पुँजीगत खर्च हुन नसक्नु नयाँ समस्या होइन, सुधार गर्नै नसकिने समस्या पनि होइन । हाम्रा कानुनदेखि कार्यपद्धतिसम्म सुधार गर्न नसक्दा समस्या सधैं उस्तै छ । समस्या समाधानका लागि राजनीतिक नेतृत्वले नै अग्रसरता लिनुपर्ने आवश्यकता छ ।