एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी - www.sidhakura.com
Source: dhku
दुवै प्यानलका पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराइरहेका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता हुनेछ। आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ भने भोलि मतदान हुनेछ।