नेपाली कांग्रेसले इतिहासबाट सिक्नुपर्ने दुई पाठ - www.himalkhabar.com
Source: hmlk
सभापति देउवाका अगाडि दुइटा विकल्प छन्– पहिलो, पूर्वसभापति कृष्णप्रसाद भट्टराईले झैं दललाई फूटबाट बचाउने कि; अर्को, गिरिजाप्रसाद कोइरालाले झैं पार्टीलाई विभाजनबाट रोक्न नसकेको भूमिका निर्वाह गर्ने?