कांग्रेस नेता एवं पूर्वमन्त्री आमोद उपाध्यायको निधन - nepalbahas.com
Source: nepb
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो । विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय क्यान्सरबाट पीडित थिए । राजनीतिक संघर्षका क्रममा जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए । उनको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो…