सडकमा लेदोसहित पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध - annapurnapost.com
Source: anna
सिन्धुली : लेदो सहितको पहिरो खसेपछि शनिबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार राती परेको पानीका कारण पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका -६ स्थित अक्करेभिर र बलेनीमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । त्यहाँ बिहान ४…