अमेरिकी एफ-१६ लडाकु विमान दुर्घटना - www.drishtinews.com
Source: dist
काठमाडौं । अमेरिकी वायुसेनाको थन्डरबड्र्स स्क्वाड्रनको एफ–१६ लडाकु विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान १०ः४५ बजे डेथ भ्यालीको दक्षिणमा रहेको दुर्गम मरुभूमि क्षेत्रमा विमान दुर्घटना भएको हो । विमान जमिनमा खस्नुभन्दा केही सेकेन्डअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएकाले उनी बाँच्न सफल भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा विमान खसिरहेको र पाइलट […]