'इलाम संकटग्रस्त घोषणा' कागजमै सीमित, पीडित अझै राहतको प्रतीक्षामा - pradeskhabar.com
Source: pkbr
इलाम : गत असोज १८ गते आएको बाढी तथा पहिरोका कारण इलाम जिल्लामा ठूलो धनजनको क्षति भए पनि ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो बढ्दै गएको छ। संघीय सरकारले असोज २३ गते