Redirecting...

दाङमा मतदाता नामावली दर्ता गराउने बढे - www.ukeraa.com

दाङमा मतदाता नामावली दर्ता गराउने बढे - www.ukeraa.com
Source: uker

घोराही : दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको संख्या ह्वात्तै बढेको छ। सरकारले मतदाता नामावलीसम्बन्धी नयाँ व्यवस्था लागू गरेसँगै जिल्लास्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा नाम दर्ता गराउन आउनेको घुइँचो लागेको हो। लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, दसैँअघिका दुई दिन र सोमबार गरी तीन दिनमा मात्रै १३३ जना नयाँ मत…