आरबीआईले हटायो नेपालमा १०० भारुभन्दा माथिका नोटमाथिको प्रतिबन्ध, पर्यटकलाई ठूलो राहत - www.samayapost.com
Source: smyp
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालमा १०० भारतीय रुपैयाँभन्दा माथिका नोट प्रयोग गर्न लगाइएको लामो समयदेखिको प्रतिबन्ध औपचारिक रूपमा हटाएको छ। आरबीआईले भारतीय राजपत्रमा प्रकाशित गरेको नयाँ सूचनामार्फत यो प्रतिबन्ध पूर्ण रूपमा खारेज गरिएको जनाएको हो। सन् २०१६ मा भारतमा नोटबन्दी भएपछि नेपालमा ५०० र १००० दरका पुराना नोट पूरै प्रतिबन्धित […]