Redirecting...

अनुदान रकमको माग गर्दै नवलपरासीका उखु किसानहरू आन्दोलित - annapurnapost.com

अनुदान रकमको माग गर्दै नवलपरासीका उखु किसानहरू आन्दोलित - annapurnapost.com
Source: anna

परासी : अनुदान रकमको माग गर्दै नवलपरासीका उखु किसानहरू आन्दोलित भएका छन्। आर्थिक वर्ष २०८१/०८२ मा क्रसिङ गरेबापतको अनुदान रकम उपलब्ध गराउनुपर्ने माग गर्दै किसानहरू आन्दोलित भएका हुन्।  सरकारले यसअघि चिनी उद्योगले ५८५ र अनुदान ७० गरी उखुको प्रति क्विन्टल कुल ६५५ तोकेको थियो। बजेट अभाव र स्रोत जुटाउन नसकिएको भन्दै सरकारले किसानलाई दिँदै आएको प्रतिक्विन्टल …