Redirecting...

रूसी पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू तैनाथ गर्ने घोषणा - nepallive.com

रूसी पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू तैनाथ गर्ने घोषणा - nepallive.com
Source: nliv

रूसी पूर्वराष्ट्रपति तथा हाल रूसी सुरक्षा परिषद प्रमुख रहेका दिमित्री मेदवेदेवको धम्कीपछि आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी दिएका हुन्।