Redirecting...

चुनाव नलड्ने एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा - www.onlinepana.com

चुनाव नलड्ने एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा - www.onlinepana.com
Source: onpa

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए । The post चुनाव नलड्ने एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).