अनलाइन भोटिङ : के, किन र कसरी ? - annapurnapost.com
Source: anna
यतिबेला विदेशमा बसोबास गर्ने नेपाली मतदातालाई कसरी निर्वाचनमा सहभागी गराउने भन्ने विषयमा बहस चलिरहेको छ। सम्मानित सर्वोच्च अदालतको आदेशसमेत पालना गर्दै विदेशमा रहेका मतदाताहरूलाई समेट्नु निर्वाचन आयोगलाई चुनौतीपूर्ण विषय बन्न पुगेको छ। यसको कार्यान्वयनका लागि केही कानुन संशोधन गर्नुपर्छ। सोको गृहकार्य निर्वाचन आयोग र गृह मन्त्रालय गरिरहेका छन्। यद्यपि, छलफल निष्कर्षमा प…