आहा–रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै जावलाखेल सेमिफाइनलमा - ekantipur.com
Source: kant
आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग ३–० ले स्तब्ध हुँदै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ ।