कर्णाली प्रदेशमा मन्त्रालय घट्यो: कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो - hamrakura.com
Source: hmkr
आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाभ्ने निर्णय गरेको छ।