Redirecting...

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना - www.lokpath.com

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना - www.lokpath.com
Source: LKPT

काठमाडौं । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै तनहुँ प्रहरी कार्यालयले थप विवरण आउन बाँकी रहेको जनाएको छ। बस मर्‍याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको […]