Redirecting...

कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने - nepalkhabar.com

कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने - nepalkhabar.com
Source: nkkb

नेपाली कांग्रेसले प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने भएको छ।  मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। यसअघि कांग्रेसले माघ १६ मा विशेष सभा गर्ने तयारी गरेको थियो। तर, निर्वाचन आचारसंहितका कारण स्थगित गरेको थियो।  अब फागुन ७ मा व...