पशुपतिनाथमा राति ९ बजे सम्म कम्तीमा छ लाख बढीले गरे दर्शन - www.ratopati.com
Source: rapt
काठमाडौँ । महाशिवरात्रिका दिन आज राति ९ बजेसम्म कम्तीमा छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा अहिलेसम्म पनि उस्तै...