सुख्खाग्रस्त मधेसमा वर्षा, किसानमा रोपो जाग्ने आश - www.samayapost.com
Source: smyp
लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । “अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा […]