गभर्नरलाई बर्खास्तीको माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र - aarthiknews.com
Source: aaab
काठमाडौँ । जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।आइतबार विहान अर्थमन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको डिजनाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ।त्यस्तै, सरकारल…