एमाले महाधिवेशनमा उम्मेदवारी शुल्क ५ देखि १५ हजार, फारमको छुट्टै सय रुपैयाँँ - ukaalo.com
Source: uklo
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि उम्मेदवारी शुल्क पाँच हजारदेखि १५ हजार तोकिएको छ। नेता राजेन्द्र गौतमले नियमित प्रेस ब्रिफिङ गर्दै अध्यक्ष पदका लागि एकसय फारम र १५ हजार उम्मेदवारी शुल्क तोकिएको जानकारी दिए। त्यस्तै उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिव पदमा उम्मेदवारी दिन फारम शुल्क