Redirecting...

राष्ट्रिय सभा अध्यक्षले भने : ‘समयमै चुनाव गर्नु सरकारको दायित्व हो’ - www.prasashan.com

राष्ट्रिय सभा अध्यक्षले भने : ‘समयमै चुनाव गर्नु सरकारको दायित्व हो’ - www.prasashan.com
Source: pras

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् । संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्त्व कति छ भन्ने कुराको अनुभूति […]