Redirecting...

रास्वपा कार्यवाहक सभापति अर्यालको जापान भ्रमण स्थगित - www.sidhakura.com

रास्वपा कार्यवाहक सभापति अर्यालको जापान भ्रमण स्थगित - www.sidhakura.com
Source: dhku

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापानको आइतबार हुने दोस्रो अधिवेशन सहितका कार्यक्रमका लागि शुक्रवार जापान उड्ने तयारीमा थिए । तर अहिले महत्त्वपूर्ण राजनीतिक संवादहरू निश्कर्षउन्मुख भएकाले अन्तिम अवस्थामा भ्रमण स्थगित भएको अर्यालको सचिवालयले जनाएको छ ।