राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने - www.samayapost.com
Source: smyp
नेपाली कांग्रेसले आगामी संघीय र प्रदेश निर्वाचनमा कुनै पनि तहका वर्तमान जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने कडा नीति लिएको छ । पार्टी केन्द्रीय कार्यालयले सबै जिल्ला र क्षेत्रीय समितिलाई पठाएको नयाँ परिपत्रमा बहालवाला राष्ट्रिय सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूलाई समेत उम्मेदवार सिफारिस नगर्न स्पष्ट निर्देशन दिएको छ । परिपत्रमा लेखिएको छ, “राष्ट्रिय सभामा हाल बहाल रहनुभएका […]