ओलीला कम्युनिस्ट पार्टीका नेता रावलकाे प्रश्न : सिंहदरबारमा आगो लागिरहँदा भाग्ने ? - barnanmedia.com
Source: bnmm
नेपाल कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाए । सिंहदरबारमा आगलागी भएको सन्दर्भ कोट्याउँदै रावलले प्रश्न गरे, ‘सिंहदरबारमा …