बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने निश्चित, लामा राजीनामा दिन सहमत - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको बागमती प्रदेशको मुख्यमन्त्री विवाद अन्ततः टुङ्गिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको पहलमा भएको तीन बुँदे सहमतिसँगै वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। अब इन्द्रबहादुर