आक्रमणको धम्की दिइरहेका ट्रम्पद्वारा इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा - nepalkhabar.com
Source: nkkb
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। ट्रम्पले सोमबार राति ट्रुथसोसलमा लेख्दै इरानसँग व्यापार गरिरहेका कुनै पनि देशले अब अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने जानकारी गराएका हुन्। यो निर्णय तुरुन्तै लागु हुने उनले बताएका छन्। ...