भारतीय प्रधानमन्त्री मोदीकै गाडीमा सवार भए रुसी राष्ट्रपति पुटिन - www.prasashan.com
Source: pras
काठमाडौँ । दिल्ली ओर्लिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै गाडीमा सवार भएका छन्। यसलाई उनीहरूबीचको निकटताको संकेतका रूपमा सञ्चारमाध्यमहरूले चित्रित गरेका छन्। चीनको तियानजिनमा द्विपक्षीय भेट गर्दा पनि मोदी र पुटिन एकै गाडीमा चढेका थिए। त्यतिबेला मोदी पुटिनको रुसमै निर्मित औरस सेनाटमा सवार भएका थिए। यसपटक पुटिन दिल्ली आउँदा मोदी आफैँ स्वागत गर्न […]