केपीकै पक्षमा उत्रे विष्णु [भिडियो] - hamrakura.com
Source: hmkr
विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।