अन्तुमा पर्यटन प्रवर्द्धन मिनी मेला आजबाट सुरु - pradeskhabar.com
Source: pkbr
इलाम : सूर्योदय नगरपालिका–५, समालबुङस्थित अन्तु डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तु पर्यटन प्रवर्द्धन मिनी मेला सुरु भएको छ। मेला २०८२ मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार मेला बेलुका ६ बजेदेखि १०