Redirecting...

एमाले महाधिवेशन तयारीबारे छलफल - www.sidhakura.com

एमाले महाधिवेशन तयारीबारे छलफल - www.sidhakura.com
Source: dhku

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।