राष्ट्रिय सभा निर्वाचन मधेसमा तीन दलीय गठबन्धन टुट्ने खतरा - www.drishtinews.com
Source: dist
जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेस प्रदेशका चार सिटमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबीचको गठबन्धन टुट्ने खतरा बढेको छ। जसपा नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहका अनुसार, आफूहरूलाई एक सिट नदिँदा गठबन्धन टुट्न सक्ने सम्भावना रहेको छ । उनका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता […]