Redirecting...

मलेसियाको मोह त्यागेर मौरीपालनमा रमाएका लोकबहादुर, मह बेचेरै वार्षिक ३० लाखको कारोबार - www.ukeraa.com

मलेसियाको मोह त्यागेर मौरीपालनमा रमाएका लोकबहादुर, मह बेचेरै वार्षिक ३० लाखको कारोबार - www.ukeraa.com
Source: uker

बागलुङ  : जब अधिकांश युवाहरू उज्ज्वल भविष्यको सपना बोकेर विदेशिन्छन्, त्यही बेला बागलुङको बडिगाड गाउँपालिका-७, गाँवका लोकबहादुर केसीले वैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै सफलताको मीठो स्वाद चाखिरहेका छन्। मलेसियाको तातो घाममा पसिना बगाएर फर्केका केसीले आजकल आफ्नै गाउँको चिसो हावापानीमा मौरीको मह बेचेर वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी …