प्रथम कायक च्याम्पियनसिपकाे उपाधि रञ्जन र रविनलाई - www.imagekhabar.com
Source: imkh
काठमाडौं ।प्रथम कायक च्याम्पियनसिपको उपाधि रञ्जन कँडेल र रविन चेपाङले जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी पनि हुन् । हिमालय रिभर गाइड संघको कायोजनामा भएको च्याम्पियनसिपको बोर्डरक्रस […] The post प्रथम कायक च्याम्पियनसिपकाे उपाधि रञ्जन र रविनलाई appeared first on Imagekhabar - Online News Portal of Nepal.