Redirecting...

भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा - nepalkhabar.com

भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा - nepalkhabar.com
Source: nkkb

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ।  निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको हो। थापा भ्रष्टाचारी ठहर भएसँगै उनकै जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्म ‘...