गोपनीयता विवादपछि भारत सरकार ‘सञ्चार साथी’ एप अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो - np.ictframe.com
Source: ictf
१८ मंसिर, काठमाडौं । भारत सरकारले सबै नयाँ स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ (Sanchar Saathi) एप अनिवार्य रूपमा प्रि-इन्स्टल गर्नुपर्ने भनी फोन कम्पनीहरूलाई दिएको निर्देशन फिर्ता लिएको छ। यो निर्देशन घोषणा भएको केही दिनभित्रै चर्को गोपनीयता र सरकारी निगरानीको विवाद उत्पन्न भएपछि सरकार पछि हटेको हो। सरकारले फोन निर्माताहरूलाई ९० दिनभित्र यो साइबर सुरक्षा एप अनिवार्य गर्नुपर्ने […] The post गोपनीयता विवादपछि भारत सरकार ‘सञ्चार साथी’ एप अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो appeared first on ICT Frame.