निर्वाचन आयोगको निर्णय मान्नुको विकल्प छैन : खतिवडा - ekantipur.com
Source: kant
कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व सांसद रामहरी खतिवडाले निर्वाचन आयोगले गरेको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार साँझ आयोगले कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई मान्यता दिएसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।