Redirecting...

काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम: ४ डिग्रीबाट एकैचोटि ८ भन्दा माथि उक्लियो - nepalkhabar.com

काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम: ४ डिग्रीबाट एकैचोटि ८ भन्दा माथि उक्लियो - nepalkhabar.com
Source: nkkb

काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८‍.५ डिग्री सेल्सियसमा उक्लिएको हो।  हिजो (मंगलबार) यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्स...