निर्वाचनको विषयमा छलफल गर्न आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै - nepalbahas.com
Source: nepb
१९ मङ्सिर, काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज आज सर्वपक्षीय बैठक बोलाएकी छन् । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा…