Redirecting...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध - www.lokpath.com

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध - www.lokpath.com
Source: LKPT

सिन्धुली। निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिर र बलेनी क्षेत्रमा सडकमा हिलो, लेदो र पहिरो खसेपछि सडक सञ्चालनमा अवरोध आएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के […]