एमाले महाधिवेशन मंसिरमा गर्ने तयारी, ओलीले अध्यक्ष पद नछाड्ने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टी महाधिवेशन गराउने तयारी थालेका छन् । जेनजी आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले पार्टी सचिवालय बैठक गरिसकेका छन् । सचिवालय बैठकले असोज २७–२९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने तयारी गरेको एमाले उच्च […]