मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घोषणा- ‘उज्यालो नेपाल बनाउन भोलिदेखि नै राजनीतिमा सक्रिय हुन्छु’ - www.drishtinews.com
Source: dist
काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल निर्माणका लागि अब आफ्नो यात्रा राजनीतिको माध्यमबाट अघि बढ्ने बताएका छन्। प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन्। राजीनामापछि प्रतिक्रिया दिँदै उनले अब भोलिदेखि नै पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने स्पष्ट पारे। यसअघि मन्त्रालयको काममा व्यस्त भएकाले खुला रूपमा राजनीतिमा […]