Redirecting...

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा अम्बिरबाबु गुरुङ - farakdhar.com

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा अम्बिरबाबु गुरुङ - farakdhar.com
Source: FRDH

ओखलढुंगाका लोकप्रिय नेकपा एमालेका नेता अम्बिरबाबु गुरुङ पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।  लामो समयसम्म तल्लो कमिटीमा सक्रिय रहेर कार्यकर्ता माझ विश्वासयोग्य नेताको छवि बनाउन सफल गुरुङले आगामी एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्ने योजना बनाएका हुन् ।   मालेकालीन समयमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका गुरुङले २०५३ सालमा एमालेको जिल्ला कमिटी सदस्य पद सम्हाले । ०५४ सालको स्थानीय निर्वाचनमा रुम्जाटार गाउँपालिका निर्वाचन परिचालन गर्दै पार्टीको पहिलो सफलताको अनुभव लिए...