क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने - www.prasashan.com
Source: pras
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले दिएको जानकारी अनुसार आज समय अभावका कारण उनीहरूलाई हिरासतमा राखिने भएको हो । उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान […]